काठमाडौं । सेयर बजार आज दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १२.५३ अंक घटेको हो । योसँगै २६४९.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० कारेड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ । क्षेत्रगत रुपमा…