आजदेखि चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं । आजदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि अनिश्चितकालका लागि बन्द गर्न लागेका हुन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उधोगीहरूले चिया बगान र उधोग बन्द…