आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सयमा कारोबार भएको…