मुन्दुम पदमार्गको विकासका लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिकाहरू जुट्दै

भाेजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गको विकास गर्न भोजपुरसहित तीन वटा जिल्लाका पालिका जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका यो पदमार्गको विकास तथा विस्तारमा जुटेका हुन् । भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख जना पर्यटक भित्र्याउने लक्ष्य…