वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्ने भएको छ । विदेश मन्त्रालयको नयाँ दस्तावेजले यस्तो देखाएको हो । यो खरिद आव २०२५ मा गरिने उक्त दस्तावेजमा भनिएको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्क यतिबेला ह्वाइट हाउसका शीर्ष अधिकारी…