काठमाडौं । आइतबार सेयर बजार ६९.८० अंकले बढेर नेप्से परिसूचक २७२७ मा कायम भएको छ । यो अंक पछिल्लो दुई महिना यताकै उच्च हो । साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि…