काठमाडौं । हिजो ५८ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अंकले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर साढे…