सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ फेरि निरन्तर बढ्न थालेको छ । सुन आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६५ हजार पाँच सय रुपैयाँ…