अधुरा आयोजनालाई सरकारले अगाडि बढाउछ : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबिच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताएका छन् । बुद्धिष्ट वर्ल्ड पिस फाउण्डेसनद्वारा बिहीबार यहाँ आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उनले नेपाल–भारतबिच यसअघि सम्झैता भई अधुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताए । “सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि…