दैलेख । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषणको कार्य करिव-करिव सकिएको छ । २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार ९ सय ४० मिटर तल पुगेपछि सकिएको अन्वेषणकर्ताहरुले जानकारी दिएका छन । ४ हजार मिटर जमिनमुनि ड्रिलिङ गर्ने अन्तिम लक्ष्य राखिएको थियो । करिब सो गहिराइसम्म पुगेपछि अब…