काठमाडौं । यती एअरलाइन्सले IATA (International Air Transport Association) को ISSA (IATA Standard Safety Assessment) कार्यक्रमको मापदण्डकाे प्रमाण–पत्र प्राप्त गरेको छ । उड्डयनको क्षेत्रमा ISSA को यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ । प्रमाण–पत्र प्राप्त गरेको विषयमा यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले भने, “ISSA को प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी…