पासपोर्ट बाकसमा थन्क्याएर श्रीमान् श्रीमती नै तरकारी खेतीमा

पर्वत । पछिल्ला समय केही भविष्य नदेखेर दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् । तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका शर्माले गाउँमै बसेर…