हुम्ला । हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको सङ्ख्या यसवर्ष छ हजारभन्दा धेरै पुगेको छ । चीनसँग नेपालको हुम्ला हिल्सानाका गएको वैशाख १८ गते खुलेपछि छ हजार चार सय सात जना विदेशी पर्यटक हुम्ला भित्रिएका छन् । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान झण्डै छ हजार…