काठमाडौं । नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ । आइतबार नेप्से ११ अंकले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो…