एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड इसुयन्स सेवा शुभारम्भ

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Mastercard Issuance सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड क्ष्ककगबलअभ सेवाको शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने Mastercard बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट…