५९ अंकले बढ्याे सेयर बजार, साढे १५ अर्बको कारोबार

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेको छ । यससँगै २७ महिनापछि बिहीबार नेप्से २ हजार ४२४. ३२ को बिन्दुमा पुगेर बन्द भएको हो । यसअघि २०७८ सालको चैत महिनामा नेप्से परिसूचक २४ सयको बिन्दुमा थियो । यस दिन १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९९ लाख कित्ता सेयर…