काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोलाको ४ हजार ६ सय रुपैयाँले बढेको हो । मूल्य बढेसँगै सुन आज प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार…