काठमाडौं । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ५४ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २९ वटा कम्पनीको…