अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हिजोकोभन्दा बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आजको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको…