काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडसहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ…