निर्वाण चौधरी, अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

काठमाडौं । नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन । गए राती स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् । उनले सो सम्बादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको बिषयलाइ मुख्य जोड दिएका छन । उधोगपत्ति चौधरीले नेपालको हिमालय…