काठमाडौं । गएको आइतवार र हिजो मंगलबार दुई दिन उच्च अंकले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अंकले बढेर दुई हजार सात सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ । नेप्से दिउँसो सवा १२ बजे दुई हजार आठ सय ६० विन्दुमा पुगेको थियो । तर…