मुगु । छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि यहाँका नागिरकसँग सुझाव संकलन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले १३औं नगरसभाको पूर्वसन्ध्यामा सम्बृद्ध नगर निर्माणका लागि यहाँका नागिरकले सुझाव दिएका छन् । नगरपालिकाले सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छायानाथ रारा नगरपालिकाका नगर…