नेप्सेमा ओरालो यात्रा जारी, २०५० अंकमा झर्‍यो

काठमाडौं । आज (बुधबार) पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.०५ अंकले घट्दा नेप्से इन्डेक्स २०५०.७८ विन्दुमा पुगेको हो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ । ४५ कम्पनीको मात्रै मूल्य बढ्दा १७८…