काठमाडौं । असोज पहिलो सातामा नै देशका २६ वटा वाणिज्य बेंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौदेखि बढ्न थालेको बैंकहरुको निक्षेप संकलन असोजमा पनि बढ्दो क्रममा देखिएको छ। एक सातामै बाणिज्य बैठकहरुले २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप थपेका हुन्। नेपाल बैंकर्स संघले जारी गरेको विवरणअनुसार असोज पहिलो साता अर्थात् ७ गतेसम्म २६…