चामलको मूल्य वृद्धि गराउने व्यापारीलाई कारबाही हुने

काठमाडौँ । विभाग र उद्योग वाणिज्य महासंघका वाणिज्य विभागका पदाधिकारीहरूबीच चामल निर्यात प्रतिबन्धका विषयमा साेमबारनै छलफल गरेको थियो । बुधबार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । एक साताअघि भारतले बासमती बाहेकका चामल निर्यात नगर्ने निर्णय गरेकाे थियाे । भारतबाट नेपालमा चामल आयात हुन छाडेपछि नै चामलको भाउ बोरामा २०० देखि २५० रुपैयाँसम्म…