अर्थ समितिको निर्णयले किसानलाई राहत, दुई बोरासम्म मल बोर्डरबाट निर्वाध ल्याउन पाउने

काठमाडौं । निजी प्रयोजनका लागि छिमेकी मुलुकबाट दुई बोरासम्म मल ल्याउन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले किसानलाई खेतिको समयमा आवश्यक परिमाणमा मल आपूर्ती गर्न नसकिरहेका बेला प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले निजी प्रयोजनका लागि दुई बोरासम्म मल बिना रोकतोक ल्याउन दिन निर्देशन दिएको हो । समितिको सोमबार बसेको बैठकले अर्थमन्त्रालयसहित सम्बन्धित सबै…