काठमाडौँ । 'साझा विकासका लागि एकता र समन्वय' भन्ने नाराको साथ सातौँ संस्करणको चीन-दक्षिण एसिया एक्स्पो तथा २७औं खुनमिङ आयात-नियात मेलामा नेपालसँगै दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली देशहरू सहभागी बनेको छन् । याे मेला चिनकाे युनान प्रान्तको खुनमिङमा बुधबारदेखि सुरु भएको छ । जसमा नेपाल 'थिम' अर्थात् शीर्षक मुलुक बनेको छ । उद्घाटन समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद…