काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र Maya Metro Hospital Pvt. Ltd., धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र Maya Metro का अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई Maya…