ललितपुरमा प्रर्दशनी स्थल निमार्ण गर्न महिला उद्यमीहरूको माग

ललितपुर । महिला उद्यमीहरूले ललितपुरमा आफूहरूले उत्पादन गरेको सामान बिक्री वितरणका लागि प्रर्दशनी स्थल निर्माण गर्न माग गरेका छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरूले उत्पादन गरेको नेपाली सामान बिक्री तथा प्रर्दशनका लागि स्थायी प्रकृतिको प्रर्दशनी स्थल नभएको बताइन् । उनले भनिन्, ‘पाटन बसन्तपुरमा पर्यटकहरूलाई विभिन्न…