बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । १०० प्रतिशत हकप्रद निष्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले बरुणलाई १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री…