काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ६५ पैसा र बिक्रीदर १७४ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २००…