राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारीलाई नेपालमा लगानीको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आज आयोजित व्यापारिक अन्तरक्रियामा उनले नेपाल सरकार विदेशी लगानीमा पूर्ण सहयोग र सुरक्षा प्रदान गर्न कटिबद्ध रहेको बताए । नेपालमा आकर्षक प्रतिफलसहितको स्थिर आर्थिक वातावरण तयार भएको र…