काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन बिहीबारको तुलनामा बढेको हो, जहाँ सुन तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार…