काठमाडौं । सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठक आगामी आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले आगामी बजेटबाट आश गर्ने ठाउँ नभएको बताए । सांसद विष्टले भने, “जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने झैँ, यो बजेटले समस्याको समाधान…