काठमाडौं । एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकका अनुसार चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागिएको हो । बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। १००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ भने १०…