काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, बहराइन दिनरसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ । आज युरो लगायत केही मुद्राको मूल्य भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज…