काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालयमा रहेको किओस्क मेसिनमार्फतै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सार्वजनिक गरेको हो । यस सेवाअन्तर्गत ग्राहकले बैंकको काठमाडौँस्थित कमलादी शाखामा रहेको किओस्क मेसिन प्रयोग गरी स्वयंले…