ओरालो यात्रामा विश्व अर्थतन्त्र

लन्डन । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले आर्थिक मन्दीको असर अर्थतन्त्रमा परेकाले आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएको छ । आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बढ्दो भूराजनीतिक तनाव र उच्च मुद्रा स्फिति रहेकाले मजबुत आर्थिक सुधार असम्भव रहेको बताउनु भयो । जर्जिएभाले आइएमएफ र विश्व बैंकको बैठक अघि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै सो…