काठमाडौं । हिजो खासै घटबढ नभएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ०४ अंकले बढेर २ हजार ७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ । आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैकिङ समूहको शेयर १ दशमलव ६८ प्रतिशतले उकालो लागेको छ…