काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको होटल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ । सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको प्रहरीले बताएको हो । आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट बरामद गरिएको पनि प्रहरीले बताएको छ । नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको…