सेयर बजार ७.१३ अंकले घट्यो, ३ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा आएर रोकिएको छ ।  यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ बिन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता…