नेशनल लाईफकाे ३४ औं वार्षिक साधारण सभाद्वारा लाभाशं पारित

काठमाडौं । नेशनल लाईफ इन्स्याेरेन्स कम्पनीको ३४ औं वार्षिक साधारण सभा मंसिर १८ गतेकाे दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एवं घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय…