काठमाडौं । १२ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १२ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी रहेको छ। सो अवधिसम्ममा…