काठमाडौं । नेपाल सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा जुटेको छ । संविधान अनुसार प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार अर्थ मन्त्रालय अहिलेबाट नै सम्बन्धित मन्त्रालयलाई योजना तथा बजेट माग गर्ने, सरोकारवाला व्यक्ति तथा निकायसँग छलफल गर्ने काम गरिरहेको छ । मन्त्रालय…