४७.५५ अंकले बढ्याे शेयर बजार

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय ३८…