काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै बिक्रीमा राखिएको उक्त सेयरमा आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा कम्पनीलाई समेत खरिदको अवसर दिएको हो। बैंकका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आजदेखि उक्त संस्थापक सेयर खरिदका लागि आवेदन दिन…