काठमाडौं । स्पेशिफिकेसनमै मिलेमतो गर्न खोज्दा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माण कार्य अलपत्र परेको छ । लुम्बिनी प्रदेशस्थित प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले ५ अर्ब रुपैयाँ लागतमा भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमा नै सेटिङ भएको खुलासा भएसँगै रोकिएको ठेक्का अझै अगाडी बढ्न नसकेपछि रोकिन पुगेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले इजीपी…