डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्तले लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २१‍‍.०५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३८…