पोखरामा भोलिदेखि पर्वतीय महोत्सव, के छन् मुद्दा ?

पोखरा । पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्राहलयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि विविध कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।  खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धी गर्नका…